सुकुम्वासीको नाममा वाग्मती किनार अतिक्रमण - Prime Story
न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर २२ बुधबार | २२७४ पटक हेरिएको
लाज पचाएपछि,कस्को के लाग्छ ? काठमाडौंमा घर छ, गाडी पनि छ तर सुकुम्वासीको नाममा वाग्मती किनारमा टहरा पनि छन र ति टहरा भाडामा लगाइन्छ ,बल्ल पर्दाफास भयो (हेर्नुहोस भिडियो)
