कन्चन रेग्मी प्रकरणमा पहिलो पटक आयो छोराहरुको अभिव्यक्ति- हेर्नुहोस- के भन्छन् उनीहरु ?
न्यूजअभियान | प्रकाशित मिति : २०७३ मङ्सिर १२ आइतबार | ६७८६ पटक हेरिएको
मोहन–कञ्चनका छोराहरूले आमालाई हेरे वा हेरेनन्, त्यसको कारकतत्त्व ती छोराहरू कदापि होइनन् । शिशु गर्भमा हुँदा बाबु–आमाबीच जस्तो सम्बन्ध हुन्छ, सन्तानको मनोदशा पनि त्यस्तै हुन्छ । जन्मिएपछि बाबु–आमाले कस्तो व्यवहार गरे, बालबालिकाको हुर्काइ–बढाइ पनि त्यस्तै हुन्छ । मोहन–कञ्चनको केसमा पनि ठ्याक्कै यही कुरा लागू हुन्छ ।
