एनपीएलको ट्रफिसहित सुदूरपश्चिम रोयल्सको टोली अछामको वैद्यनाथ धाममा
न्यूजअभियान | प्रकाशित मिति : २०८३ मङ्सिर १३ आइतबार |
नेपाल प्रिमियर लिग(एनपीएल)काे तेस्राे संस्करणकाे विजेता सुदूरपश्चिम रोयल्सको टाेली आइतबार ट्रफिसहित अछाम जिल्लास्थित वैद्यनाथ धाममा । सुदूरपश्चिम रोयल्सकाे टाेली प्रदेशका नाै जिल्लामा ट्रफीसहित भ्रमणमा छ । तस्बिर : सुशील भण्डारी / रासस
