Tuesday 3rd of November | २०८३ कार्तिक १७ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

विद्युतीय कारोबार अन्तर्गत कसुर मुद्दामा संलग्न व्यक्ति पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक १७ मंगलबार |
newsabhiyan

कालीकोट, १७ कात्तिक : विद्युतीय कारोबार अन्तर्गत कसुर मुद्दामा संलग्न रहेको अभियोगमा तिलागुफा नगरपालिका-३ बस्ने ३७ वर्षीय खगेन्द्र प्रसाद न्यौपानेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोट समेतबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३ धनेश्वरबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनले पीडितको अश्लिल भिडियो रेकर्ड गरी विभिन्न व्यक्तिहरूलाई शेयर गर्ने गरेको खुल्न आएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan