सामूहिक श्रमदान
न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक ३ सोमबार | रासस
ताप्लेजुङ, २ कात्तिकः
ताप्लेजुङ सदरमुकाम फुङलिङ नजिकै करिब ? ८ करोडको लागतमा निर्माण भइरहेको निङ्मा छ्योखोर्लिङ गुम्बा निर्माणका क्रममा सामूहिक श्रमदान गर्दै स्थानीयवासी । २५० भन्दा बढी स्थानीयवासीहरूले स्वतःस्फूर्त रूपमा श्रमदान गरेका छन्। तस्बिरः सन्तोष पुर्कुटी

