माथिल्लो त्रिशूली थ्री ‘ए’को कर्मचारी आवास क्षेत्र
न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ४ आइतबार |
रसुवामा बाँध र नुवाकोटमा उत्पादन गृह बनाई सञ्चालनमा रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’जलविद्युत केन्द्रका कर्मचारी बस्न निर्माण गरिएको आवासीय क्षेत्र । तस्बिर : रामहरि न्यौपाने/रासस
