Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

किमले दीइन् छोरालाई जन्म

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाण्डौ । विश्व चर्चित रियालिटी स्टार किम कार्दशियनका शनिबार छोरालाई जन्म दिएकी छिन् ।

 उनीले छोराको समाउँदै गरेको तस्बिर वेभसाइटमा पोष्ट गरेकी थिइन् ।

किमले छोरालाई जन्मदिएको खबर सार्वजनिक भएको केहि समयपछि अध्याधिक ट्राफिकका कारण किमको वेभसाइट नै ह्याङ भएको थियो ।

यसपछि किमका आफन्त र साथीभाइले उनलाई वधाइको ओइरो लगाएका थिए ।

केहि दिनपछि हुन लागेको किमको जन्मदिनको दिन छोराको नाम राखिने बताइएको छ । किमको यो दोस्रो सन्तान हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan