गुल्मीमा यसरी भयो काका-भतिजीको एकै ठाउँमा हत्या
न्यूजअभियान | प्रकाशित मिति : २०७२ श्रावण ११ सोमबार | ८१५६ पटक हेरिएको
गुल्मीमा यसरी भयो काका-भतिजीको एकै ठाउँमा हत्या :: Three Man arrested for murder in Gulmi
गुल्मी पिपलधारामा काका-भतिजी मृत फेलाबारे थप रहस्य
२०७२ श्रावण ८ गते विहान गुल्मीको पिपलधारामा रुखको टुप्पोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी भतिजी र फेदमा मृत फेला परेका काकाको आत्महत्या नभई हत्या भएको आशंका स्थानियवासीले गरेका छन् ।
