Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

२८६ जनालाई निःशुल्क स्वास्थ्य उपचार (Video Report)

न्यूजअभियान | प्रकाशित मिति : | २३७६ पटक हेरिएको

कोरिया नेपाल मैत्री अस्पताल, ब्राईट नेपाल र अस्पताल स्वतन्त्र कर्मचारी यूनियनले कोटडाँडा, ठूलो सिरुवारीमा भू–कम्प पिडितहरुलाई निःशुल्क स्वास्थ्य शिविरका साथै औषधी वितरण गरेको छ । यस अघि पनि यसै गरि काभ्रेको चौबासमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण गरिएको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan