Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पहिलो फेक फेसबुक प्रोफाइल, हेर्ने कि ?

न्यूजअभियान | प्रकाशित मिति : २०७२ असार २९ मंगलबार | २२३४ पटक हेरिएको

पछिल्लो समय सामाजिक संजाल अन्तर्गतधेरैले प्रयोग गर्ने एक माध्यम हो चर्चित फेसबुक ।  विश्वभर यसका प्रयोगकर्ता करोडौँ पुगेका छन् । तर, यसमा प्रयोग कर्ता भने अलग अलग मानिसहरु छन् जो फेक छन्  सहि पनि छन्  । उनीहरुको वास्तकिता अर्कै छ तर प्रोफइल भने अर्कै । यस्तै एकाउन्टको फन्दामा परेर कसैको जीवनसमेत बरबाद भएका घटनाहरु पने आउने गरेका छन् । हेरौँ पहिलो फेक फेसबुक प्रोफइल नामक एक भिडियो । भिडियोलाई कुन रुपमा लिने त्यो जिम्मा भने तपाईको हातमा नै  छ । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan