Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

फेसबुक, ट्वीटर, भाइबर, स्काइपलगायतका सामाजिक संजाल प्रयोग गर्ने नेपालीको संख्या ६० लाख

न्यूजअभियान | प्रकाशित मिति : २०७२ फाल्गुण ३ सोमबार | २८१२ पटक हेरिएको

अहिलेको आधुनीक युगमा हामीले बाहिर देख्ने संसार भन्दा भित्री संसार त्यो भन्दा धेरै फराकिलो छ । हजारौँ लाखौँ माईल टाढा रहकेको विश्वका हरेक ठाउँ सेन्टिमिटरको दुरिमा हेर्न र बुझ्न सकिने भएको छ । अनलाईन र समाजिक सञ्जाल व्यापक प्रयोग हुन थालेका छन् । यि सामाजिक सञ्जालबाट धेरै सामाजिक कार्य भएका छन् र एउटा राम्रो सूचना प्रवाहको माध्यम समेत बन्न पुगका छन्।

सामाजिक सञ्जालबाट फाईदा धेरै छन् तर बेफाईदा थोरै त्यहि थोरै बेफाईदाले पनि मानिस र समाजमा व्यापक असर गर्ने गरेका उदाहरण प्रसस्त मात्रामा छन् । पछिल्लो समय नेपालमा पनि सामाजिक सञ्जाल मार्फत अपराध बढ्न थालेको छ । साईबर क्राईम गर्ने र हरेक प्रकारका बिक्रिती मच्चाउने बिरुद्ध प्रहरीले पनि विभिन्न प्रविधी अपनाएर कारवाही गर्न थालेको छ।

हि समाजिक सञ्जालबाट हुने विभिन्न प्रकारका अपराध रोक्ने के गर्ने, कसरी सिकार हुन बाट बँच्ने भन्ने विषयमा छलफल गर्न पत्रकार कुन्द दिक्षीत, प्रहरी प्रवक्ता कमल सिँह बम र अधिवक्ता पवित्रा रावतसँग गरिएको कुराकानी।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan