Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

काठमाण्डौमा झरी संगै जाडो

न्यूजअभियान | प्रकाशित मिति : २०७२ माघ २६ मंगलबार | २२२४ पटक हेरिएको

काठमाण्डौ । धेरै लामो समय पछि काठमाण्डौमा झरी परेको छ । हिजो राति देखिनै सिसिम पानी परेको थियो । झरी संगै काठमाण्डौमा जाडो पनि बढेको छ ।

अनुकुल मौसमले गर्दा दैनिक कृयाकलापमा असर परेको छ ।

 भिडियो ः न्यूज अभियान डटकमको लागि सागर श्रेष्ठ काठमाण्डौ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan