तरकारी तथा फलफुल व्यापारीको दैनिकि (भिडियो रिर्पोट)
न्यूजअभियान | प्रकाशित मिति : २०७२ माघ २६ मंगलबार | ३३१६ पटक हेरिएको
नेपालको एकमात्र फलफुल तथा तरकारीको दैनिक मुल्या निर्धारण गर्ने कालिमाटि स्थित फलफुल तथा तरकारी बजारमा तरकारी तथा फलफुल व्यापारीहरु विहान ३ बजे दखि नै किन्न आउने भिड दखिन्छ ।
काठमाण्डौ उपत्यकाको लगभग सबै क्षेत्रबाट यहाँ खुद्रा मुल्यमा तरकारी तथा फलफुल किन्न आउने गरेको पाईन्छ ।
