सिन्धुपाल्चोकमा भूकम्प पछिको स्वास्थ्य स्थिति
न्यूजअभियान | प्रकाशित मिति : २०७२ माघ ५ मंगलबार | २१६० पटक हेरिएको
ठूलोसिरुवारी । सिन्धुपाल्चोकमा भूकम्प पछिको स्वास्थ्य स्थिति बुभ्mन रोज क्लब ईन्टरनेशनलका महासचिव डा. पार्क, केन्द्रको कर्मचार र रोज क्लब नेपालका कर्मचारीहरुलाई ठूलोसिरुवारीमा भव्य स्वागत गरेको छ ।
ब्राईट नेपालको विशेष सहयोग र न्यूज अभियान अक्षकोषको विशेष पहलमा उक्त क्षेत्रको स्थलगत अध्ययन अवलोकन गरिएको हो ।
