Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सञ्चारमन्त्रीकै अगाडि प्रेम बानियाँको सञ्चार माध्यमलाई यस्तो झटारो – भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७२ पौष ९ बिहीबार | २०४१ पटक हेरिएको

काठमाण्डौ । नेपालकै युवा र सशक्त पत्रकार प्रेम बानियाले बेला बेला आफ्ंना बक्तव्यहरूले नेपाली आम मानिसहरूलार्इ तान्ने गर्दछन् । नेपालमा भैरहेको अवस्थाका बारे दह्रो र खरो झाडप दिने खालको वक्तव्य निडर रूपमा पेश गर्ने एक मात्र पत्रकार प्रेम बानिया यतिबेला देशमा अघोषित नाकाबन्दीले पारेको समस्या र यसबाट विद्यूतमा परेको असरका कारण प्रेस स्वतन्त्रता माथि असर परेपछि सूचना तथा सञ्चार मन्त्रीकै अगाडि यसरी अनुरोध गरेपछि फेरि यो वक्तव्य भिडियो न्यूज बनेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan