ने क पा माओबादी क्रान्तीकारी ईलाका नं १ भित्ते लेखन कार्यक्रम
न्यूजअभियान | प्रकाशित मिति : २०७२ पौष ४ शनिबार | २४९२ पटक हेरिएको
नेकपा माओबादी क्रान्तिकारीले सरकारलाई झकभक्याउनको लागि चेतनामुलक भित्ते लेखन कार्यक्रम गर्दै छ ।
भारतिय अघोसीत नाकाबन्दी पछि उत्पन्न समस्या र कालोबजारी नियन्त्रण गर्न भनेर भित्ते लेखन कार्यक्रम गरेको हो ।
