Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाबुराम भट्टराईको नयाँ शक्ति

न्यूजअभियान | प्रकाशित मिति : २०७२ कार्तिक २२ आइतबार | १८६१ पटक हेरिएको

केही समय पहिले एनेकपा माओबादीको साधारण सदस्य सम्म नरहने गरी राजिनामा दिएर बाहिरिएको डा. बाबुराम भट्टराईले अब नयाँ शक्ति निर्माण गर्ने भएको छ ।
देशको विभिन्न क्षेत्रमा गएर नयाँ शक्तिको बारेमा प्रचार प्रसार गरेर अब काठमाण्डौमा नयाँ शक्तिको प्रशिक्षण गर्न लागिरहेको सन्दर्भमा हिजो नेपा ब्यङक्वेटमा गरिएको कार्यक्रमको एक झलक । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan