वन मन्त्रालयकाे पत्रकार सम्मेलन
न्यूजअभियान | प्रकाशित मिति : २०७२ कार्तिक २२ आइतबार | १९१४ पटक हेरिएको
काठमाण्डौ । नेपाल सरकारको माननिय वन मन्त्री अग्नी प्रसाद सापकोटाले बहाली भएको २ हप्ता भित्रै आफ्नो मन्त्रालयको काम र चुरे भावमा के कस्तो भई रहेको छ भनेर मन्त्रालयमै पत्रकार सम्मेलन गरेर जानकारी गराएकाछन ।
