Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भूकम्प पछिको पुननिर्माण...Reconstruction Process

न्यूजअभियान | प्रकाशित मिति : २०७२ कार्तिक २ सोमबार | २०६२ पटक हेरिएको

भूकम्पपछि घरबास गुमाएकाहरु सरकारले घर बनाउन दिने अनुदान कहिले र कसरी पाइएला अन्यौलमै छन् । पुनर्निर्माणको जिम्मा पाएको प्राधिकरणले भने अझै पूर्णता पाएको छैन । भूकम्प प्रभावित क्षेत्रमा कहिले र कसरी अगाडी बढ्ला त पुनर्निर्माणको काम? आजको साझा सवाल राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल, सभासद् राधिका तामाङ र कलाकार कुन्जना घिमिरे ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan