Sayoun Dada Katera || Nityashiva || Bikash Lamichhane
न्यूजअभियान | प्रकाशित मिति : २०७२ असोज २१ बिहीबार | २४११ पटक हेरिएको
सैयौ डाडा काटेर बोलको म्युजीक भिडीयो रिलीज भएको छ । नित्या शिवाको स्वर रहेको गीतमा शब्द सङीता मल्ल ठकुरी र संगीत देवेन्द नेवाको रहेको छ । बिकास लामीछाने र सन्जु मोक्तानको अभिनय रहेको म्युजीक भिडीयोलाई शंकर अधीकारी ‘घायल’ ले निर्देशन गरेका हुन ।
