नोजाको प्रारम्भिक साधारण सभा (भिडियो रिर्पोट)
न्यूजअभियान | प्रकाशित मिति : २०७२ असोज १९ मंगलबार | १९०४ पटक हेरिएको
काठमाडौं । सूचना तथा संचार प्रविधि मन्त्री डा. मिनेन्द्र रिजालले राष्ट्र अति कठिन मोडमा रहेको र यस्तो अवस्थामा विरोध भन्दा पनि सुझबुझका साथ अगाडि बढ्नुपर्ने विचार राखेका छन् ।
राजधानीमा आज सम्पन्न राष्ट्रिय अनलाइन पत्रकार संघको प्रारम्भिक साधारण सभा तथा ‘बढ्दो अनलाईन पत्रकारिता, यसको चुनौती र विश्वसनीयता’ नामक विचार गोष्ठीमा प्रमुख अतिथिको आशन ग्रहण गरेका मन्त्री डा. रिजालले मन्तव्यका क्रममा उक्त विचार राखेका हुन् ।
- See more at: http://www.newsabhiyan.com.np/news-details.php?nid=10449
