प्रेस स्वतन्त्रताको लागि धर्ना कार्यक्रम
न्यूजअभियान | प्रकाशित मिति : २०७२ भदौ ३१ बिहीबार | १८३७ पटक हेरिएको
आउने संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर भन्दै नेपाल पत्रकार महासंघले काठमाडौंको बबरमहलमा धर्ना कार्यक्रमको झलक !
