Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘धमला जी, मेरो फिगर विकिनी लगाउने होईन’ - ज्योति मगर

न्यूजअभियान | प्रकाशित मिति : २०७२ भदौ २३ बुधबार | ३१९८ पटक हेरिएको

काठमाण्डौ ।  लोक गायिका ज्योति मगरले आफ्नो फिगर विकिनी लगाउने खालको नभएको बताएकी छन् ।

हिमालयन टेलिभिजनमा आउने कार्यक्रम धमलाको हमलामा धमलाले तपाईले सबै किसिमका लुगा लगाउनु हुन्छ विकिनी लगाईदिनुस् न अब भनेपछि ज्योतिले आफ्नो फिगर विकिनी लगाउने नभएको बताएकी हुन् ।

धमलाले हमला गर्दै उनलाई प्रश्न गरेपनि उनले आफूले विकिनी लगाउन नचाहेको र नलगाउनेसमेत बताइन् ।

धमलाले त्यत्तिकै अझै छाडेनन् । फेरि उनले हमला गर्दै अर्को प्रश्न तेर्साइहाले । त्यसपछि ज्योति पनि के कम उनले आफू डल्ली, मोदी भएकाले विकिनीमा नसुहाउने बताइन् ।

फेरि धमलाले हमला बोले त्यसोभए तपाई पातली भएको भए, अग्ली भएको भए… त्यसपछि के भयो हेरौँ धमलाको हमला । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan