यस्तो छ शक्तिसाली पाथिभारा देवीको अलौकीक शक्ति
न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ १५ सोमबार | २५९२ पटक हेरिएको
पाथीभरा देवी विश्वास आस्था एवं पवित्रताकी देवी हुन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा पनि मानिन्छ ।
