सरकार बचाउ जानतालाई : जनता कष्ठकर जिवन विताउदै छन् !
न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ १० बुधबार | २२५६ पटक हेरिएको
देशका विभिन्न भागमा अहिले पानि परिरहेको छ भने हिमाली भेगमा हिमपात भैरहेको छ । यसले गर्दा जनजिवतन अत्यन्तै कष्ठकर भैरहेको छ ।
