लामो समयपछि काठमाडौंमा पानी पर्यो,चिसो ह्वात्तै बढ्यो
न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ १० बुधबार | २१९७ पटक हेरिएको
न्यूज अभियान, काठमाडौं,१० माघ । आज विहान देखी काठमाडौंमा सिमसिम पानी परिरहेको छ । लामो समयपछि काठमाडौंमा पानी परेको हो ।
पानी परेसंगै चिसो पनि बढेकोले जनजिविकामा यसले असर पारेको छ । चिसोको कारण सर्वसाधारणहरु अतिआवस्यक कामका लागिमात्र घर वाहिर निस्किएकाछन् । बर्षका कारण चिसो ह्वात्तै बढेको छ ।
