पातले छाँगो
न्यूजअभियान | प्रकाशित मिति : २०७४ माघ २ मंगलबार | ४८७९ पटक हेरिएको
पातले छाँगो वा डेभिज फल्स (Davis Falls)को नामले चिनिने यो झरना कास्की जिल्लाको पोखरामा अवस्थित छ । जमीनको सतह भन्दा तल गुप्तेशवर गुफा तर्फ झर्ने यो झरना वर्षायाममा हेर्न लायकको छ ।
डेभी नाम गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो
