Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Workers Hearing Program

न्यूजअभियान | प्रकाशित मिति : २०७४ पौष ५ बुधबार | २३१० पटक हेरिएको

बढ्दो बैदेशिक रोजगारमा उब्जाएका समस्या र त्यसको समाधानको लागि पौरखी नेपालको आयोजनामा कामदार सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

एनएचआरसिको सदस्य सुदिप पाठकको प्रमुख आतिथ्य तथा संस्थाकी अध्यक्ष मञ्जु गुरुङ्गको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार र वैदेशिक रोजगारबाट फर्केका महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan