Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

Jaalma (Resham Filili ) सुशील, प्रचण्ड, ओली, हिसिला र सुजातालाई नचाउँदै बन्यो जालमाको नयाँ भिडियो

न्यूजअभियान | प्रकाशित मिति : २०७२ भदौ १६ बुधबार | २९३७ पटक हेरिएको

सुशील, प्रचण्ड, ओली, हिसिला र सुजातालाई नचाउँदै बन्यो जालमाको नयाँ भिडियो !

यो गीतमाथि युट्युबमा सयौं भिडियो अपलोड भइसकेका छन्। सबै भिडियोहरु युट्युबमा सुपरहिट पनि भएका छन्। यस्तैमा शनिबारको दिन युट्युबमा नयाँ भिडियो अपलोड भएको छ। हामी र हाम्रो झुपडी टीमले जालमाको नयाँ भिडियोमा नेपाली नेताहरुलाई प्रयोग गरेका छन्। जालमा माथि प्यारोडी भिडियो बन्ने क्रमको पछिल्लो प्यारोडीका रुपमा यो भिडियो देखापरेको छ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan