Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

१६ बर्षिय नेपाली युवतीको हिम्मत – नेपालीले हेर्नै पर्ने भिडियो

न्यूजअभियान | प्रकाशित मिति : २०७२ असार ८ मंगलबार | २५९४ पटक हेरिएको

काठमाडौं । यी १६ बर्षे युवती दृष्टिविहिन हुन । यिनको हिम्मत र साहसको बारेमा एकछिन ध्यान दिएर यो भिडियो हेर्नुभयो भने तपाईले पनि जिन्दगीमा आफुलाई अरु होस पूर्वक अगाडि बढाउनु हुनेछ ।

यस्तै प्रेरणाकि स्रोत हुन, भक्तपुर निवासी १६ बर्षिय युवती सृष्टी के.सी. । जुन उमेर पूर्ण युवा अवस्था हो । यतिवेला धेरैजसो युवा युवतीहरु कुलतमा फस्ने विग्रने हुन्छ । तर यी युवतीको यो उमेरसम्म न यिनलाई नै सुख भयो न परिवारले नै चैन पायो । कारण थिय आँखा ।

सृष्टी आखाँमा समस्या देखिएपछि दृष्टिविहिन भएकी हुन । उनको आखाँ विग्रिएर दृष्टिविहिन हुदाँ घर परिवार सवै रोएका थिए । अझ उनलाई जन्म दिने आमा त निकै रोइन सृष्टी बताउछिन् । तर, उहिले आखाँमा आशु नसुकाउने उनकी आमाको त्यो रुवाई शक्तिमा परिणत भएको छ ।

दृष्टिविहिन भएपनि हिम्मत गरेर राम्रो काम गरेपछि उनका परिवार अहिले खुसी छाएको छ ।

लेखक भन्छन - नेपालीले हेर्नै पर्ने भिडियो : आखैले देख्नै पर्छ भन्ने पनि छैन सफलताकेा शिखर उक्लिन ! उनको बयान गर्न म सङ्ग कुनै शब्द नै छैन, अति राम्रो ! 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan