Wednesday 16th of September | २०८३ भदौ ३१ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

निःसहाय सेवा सदनको २२ औ साधारण सभा सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७२ भदौ ७ सोमबार | २४१७ पटक हेरिएको

स्थापना काल देखी नै जेष्ठ नागरिकहरुको सेवामा लगातार सेवा गरिरहेको पवित्र संस्था निःसहाय सेवा सदनको २२ औं साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ । संस्थाको सभाहलमा उल्लेख्य सभासदहरुको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सगुन शाहको सभापतित्वमा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि पूर्व मूख्य सचिव मुकुन्द शर्मा पौडेल हुनुहुन्थ्यो । 
 
 
त्यसैगरी अन्य अतिथिहरुमा जेष्ठ नागरिक महासंघका महासचिव छत्र प्रधान, ब्रह्मा कुमारी राजयोग सेवा केन्द्र तिनकुनेका सञ्चालिका ब्रह्मा कुमारी सती, पूर्व सभासद कल्याणी रिजाल, महानगरिय प्रहरी बृत नयाँ बानेश्वरका प्रहरी नायव उपरिक्षक दान बहादुर कार्की को उपस्थिती रहेको थियो ।

यो पनि पढ्नुहोस्  :: अध्यक्षमा पुनः शाह

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan