Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ठमेल सफा गर्ने को हुन् यिनी ? केही सिकौ केही गरौं

न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक १४ मंगलबार | २८६४ पटक हेरिएको

ठमेलमा ब्यपार ब्यबसाय गर्ने धेरै छन् तर उदाहरणीय काम गर्ने भेट्नै मुस्किल पर्छ । हामीले त्यस्ता उदाहरणीय पात्रलाई भेट्टायौ उनले समाजलाई सकारात्मक सन्देश दिने काम गरेका रहेछन् ।   ठमेलमा सिल्भर हाउस उलाउने महेश महर्जन जस्ले पछिल्लो समयमा धुलो नियन्त्रणका लागि ब्यक्तिगत प्रयास गरे जस्ले धेरैलाई उत्साहित बनाएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan