अब चाडै नै देश हिन्दु रास्ट्र हुने
न्यूजअभियान | प्रकाशित मिति : २०७४ कार्तिक १४ मंगलबार | २४०३ पटक हेरिएको
काठमाडौं/कात्तिक १४, नेपाल हिन्दु रास्ट्र पुनःस्थापना मंचका सस्थापक ई बिष्णु प्रसाद बारालले हाम्रो देशका नेताले गर्दा नेपाल हिन्दु राष्ट्र हुन नसकेको बताउनु भएको छ ।उहाले अब चाडै नै देश हिन्दु रास्ट्र हुने पनि बताउनु भयो ।
हेर्नुस उहासंग गरिएको कुराकानी भिडियो
