Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यसरी बढि रकम तिर्न बाध्य छन् विदेश काम गर्न जाने कामदारहरु

न्यूजअभियान | प्रकाशित मिति : २०७२ असार ८ मंगलबार | २७२९ पटक हेरिएको

"कतार - रु. २० हजार, दुबइ, साउदी अरेबिया- रु. ७० हजार, मलेसिया - रु. ८० हजार" यो हो वैदेशिक रोजगारीमा जानको लागि सरकारले तोकेको दररेट । तर कामदारले तोकिएकै रकम तिरेर जान पाएका छन् त? आजको साझा सवालको बहसमा हुनुहुन्छ : वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले, वैदेशिक रोजगार व्यवसायी बलबहादुर तामाङ, कतारका लागि पूर्व राजदूत सूर्यनाथ मिश्र र वैदेशिक रोजगारका जानकार वन्दिता सिँजापति ।

नोट: यो कार्यक्रम बैशाख १२ को भूकम्पअघि रेकर्ड गरिएको हो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan