Thursday 30th of July | २०८३ श्रावण १४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हलिउड स्टार किम कार्दशिनको नग्न तस्बिर सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

लस एन्जलस ।चर्चाको लागि जे गर्न पनि तयार हुने हलिउड स्टार एवं टीभी पर्सनालिटी किम कार्दशिनले हालै मरुभूमिमा गरेको नग्न फोटोसुट एक वेभसाइटमार्फत सार्वजनिक भएपछि सनसनी मच्चिएको छ ।

उनले यस अघि पनि थुप्रै हट तस्बिरहरु सार्वजनिक गरेकी थिइन् । तर यसपटक भने उनले नग्न तस्बिरनै सार्वजनिक गरिन्

 

 सार्वजनिक तस्बिरमा उनि निकै स्लिम देखिएकी छिन् । तस्बिर यतिबेला  सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ । एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan