Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राजपा यस कारण चुनावमा सहभागि नहुने || Patrapatrika June 10

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ २७ शनिबार | २७४० पटक हेरिएको

राजविराज । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिएर मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताएका छन् ।

राजविराजमा आयोजित कार्यक्रममा महतोले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचनमा भाग लिएर मधेसी जनाताले मृत्युपत्रमा हस्ताक्षर नगर्ने दाबी गरे।

निर्वाचन अघि नै संविधान संशोधन हुनुपर्ने अडान राखे। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan