Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रेमिको मृत्यु पछि पागल भएकी एक युबतिको पिल्सिएको जिवन

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ २० शनिबार | ३९१२ पटक हेरिएको

शंकर अधिकारी घायलको लेखनर निर्देशनमा एन एच एस मिडियाको प्रस्तुति रहेको सत्य घटना मा आधारित सर्ट मुभी पिल्सिए पछि रिलिज गरिएकोछ। बाइक दुर्घटना मा प्रेमिको मृत्यु भए पछि एक युबती कसरी पागल बन्छे अनि फेरि दुर्घटना कै कारण ले कसरी होसमा आउछे यहि कथा समेटेकोछ। शर्मिला शर्मा ले पागल युबतिको भुमिका निर्बाह गरेकिछन भने तृष्णा खड्का र हिरा राजले उनलाइ अभिनयमा साथ दिएका छ्न। कृष्ण श्रेष्ठ को छायांकन ,दुर्लभ श्रेष्ठ को सम्पादन र शंकर अधिकारी घायलको लेखन, निर्देशन रहेकोछ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan