भृकुटी मण्डपमा दशैं मेला शुरु सर्वसाधारणको ओईरो
न्यूजअभियान | प्रकाशित मिति : २०७४ भदौ २२ बिहीबार | २६८२ पटक हेरिएको
सागर श्रेष्ठ, न्यूज अभियान, काठमाण्डौ । हिन्दुहरुमा महान पर्व विजया दशमीको पूर्व सन्ध्यामा भृकुटी मण्डपमा दशैं मेला शुरु भएको छ ।
स्टक क्लरेन्स नाम दिएर सुरु गरिएको दशैंं मेलामा अन्य ठाउँमा पाउने भन्दा केही मात्रामा सस्तो मुल्यमा सामानहरु पाईने छ । यो मेला २१ गते देखी भाद्र २७ गते सम्म चल्ने छ ।
त्यसैगरी दशैं जुक्ता मेला अशोज १० गते सम्म चल्ने छ भने यामाहा महा मेला २२ गते देखी २५ गते सम्म चल्ने छ ।
बाँकी भिडियोमा ...
