Thursday 17th of September | २०८३ असोज १ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ई सेवाले चारवटा व्यापार थप सुरु ग¥यो (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २४ मंगलबार | २४०३ पटक हेरिएको

सागर श्रेष्ठ, न्यूज अभियान । नेपालमा अनलाईन मार्फत विभिन्न सेवा सुविधा दिई रहेको ई सेवाले थप ४ वटा सेवा उपलब्ध गराउने भएको छ ।
सेवा एक सुविधा अनेक एक मात्र कम्पनी इ सेवाले अब ई सेवा रेमिट सञ्चालनमा लयाउने भएको हो । नेपालको ७५ वटै जिल्लामा ईसेवाको यूजर रहेको यस कम्पनीले अब ईसेवा बाटै क्यास ईन, क्यास आउट, बैंक ट्रान्सफर, रेमिट जस्ता सुविधाहरु ल्याउन लागेको हो ।
काठमाडौं उपत्यकामा रहेका ई जोनहरुलाई भेला गराएर यो योजना सार्वजनिक गरेको हो । बाँकी भिडियोमा हेर्नुहोस ...

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan