म यो धर्तिको कुरा गर्छु बजारमा
न्यूजअभियान | प्रकाशित मिति : २०७४ असार १२ सोमबार | ३९४१ पटक हेरिएको
मेलिना राईको मीठो स्वर मा सझियको यश गित !सन्तोश के शिको संगीत र सुरज गैह्रे बिबश को शब्द मा रहेको " म यो धर्तिको कुरा गर्छु " अहिले बजारमा आएको छ जुन गितलाई अरेन्ज गरेका छन कमल सौरगले !
कुमार के शिको निर्देशमा रहेको यश गितलाई छायांकन गरेका छन अजय रेग्मीले भने भिडियो सम्पादन गरेका छन अनुप शिबाकोटिले ! यश गितमा अभिनय रहेको छ दिपक काफ्लेको को र रेनु रिजालको ! यश भन्दा केही समय आगाडी आयको गितमा निकै चर्चा बटुलेका दिपकले अभिनय गरेका छन ! " तिम्रो साथमा " गित बाट एकाएक चर्चामा आएका दिपकलाई यो गितले कहाँ सम्म पुराउछ हेर्न बाकी छ ?
यश गितलाई अडियो vdo एस एस डिजिटलए गरेको छ अब भिडियो सहित तपाईहरुको साथ !
