काठमाडौँ, ५ कात्तिकः विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाए्र दसैँ मनाइँदैछ ।
आज पनि नवदुर्गाको प्रसादका रूपमा ...
भक्तपुर, ४ कात्तिकः विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय सर्वसाधरणले टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन् ।
...
काठमाडौँ, ४ कात्तिकः विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर अघिबाट सुरु भएको छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको ...
प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको भीड लागेको छ ।
...
म्याग्दी, ९ कात्तिक : नेपाल सरकारले विपद् सङ्कटग्रस्त म्याग्दीका छ वटा स्थानीय तहलाई पहिलो चरणमा रु दुई करोड ४० लाख अनुदान उपलब्ध गराएको छ ...
काठमाडौँ, ९ कात्तिकः बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीको व्यवस्थापन गर्न गठन गरिएको समितिमा दरबन्दी अनुसारका जनशक्तिको ...
काठमाडौँ, ९ कात्तिकः कर्णाली प्रदेशमा हुने हवाई उडान सेवामा देखिएका समस्या र तिनको समाधानका उपायबारे सरोकारवालाबीच छलफल भएको छ ।
संस्कृति, ...
बाजुरा, ७ कात्तिकः जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन । सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिँदै आए पनि ...
पोखरा, १० कात्तिक : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ...
कास्की, १० कात्तिकः सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको ...
वीरगञ्ज (पर्सा), ११ कात्तिकः वीरगञ्ज भन्सार कार्यालयले ...
सुनसरी, ११ कात्तिकः सुनसरीमा सशस्त्र प्रहरीले रु २५ लाख ४० हजार ...
काठमाडौँ, ६ कात्तिक (रासस): केही समयअघि कक्षा ७ मा अध्ययनरत विद्यार्थीले ...
काठमाडौँ, ६ कात्तिकः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय ...
मुस्ताङ, ११ कात्तिकः मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२ देखि १४ गतेस्म्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन ...
दाङ, ११ कात्तिकः दाङमा अवैध रुपमा चोरी तस्करी गर्नलागेको १६ वटा सालको चिरान काठसहित पाँचवटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला ...
काठमाडौँ, १० कात्तिक : मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपद्को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका ...
दमौली (तनहुँ), १० कात्तिकः रोजगारी र अवसरको खोजीमा युवापुस्ता विदेशिनेक्रम बढ्दो छ । गाउँका खेतबारी बाँझिँदै छन्, रैथाने बीउबिजन र स्थानीय जातका ...
राँझा (बाँके), १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन् ।
...
काठमाडौं : सवारी दुर्घटनाबाट विभिन्न समयमा ठूलो जनधनको क्षति हुने गरेको छ । तीव्र गति, ओभरटेक, मापसे, लापसे लगायतका कारणबाट हुने दुर्घटना न्यूनीकरण ...
नेपालको सांस्कृतिक क्षेत्रमा डा गोविन्द टण्डन स्थापित नाम हो । पशुपति क्षेत्रको सांस्कृतिक अध्ययनमा विद्यावारिधि शोध गर्नुभएका टण्डनले पशुपति ...
तपाईंको नेतृत्वमा सुरु गरिएको 'समाजवादी जागरण अभियान' को औचित्य के हो ?
नेपालमा मुख्य कम्युनिस्ट पार्टीले २०६२-६३ को परिवर्तनलाई नै पुँजीवादी ...
निर्वाचन समीक्षा एवं पार्टी पुनर्गठन कार्यदल बनेपछि एमालेमा नयाँ कोर्षको विकास हुने आम अपेक्षा थियो। तर पुनर्गठन होइन, पुनर्मिलनको प्रस्ताव अनुमोदन ...
अफ्रिकामा इबोलाको प्रकोप फैलिरहेका बेला प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा यस रोगबाट सङ्क्रमित हुनेको सङ्ख्या १० हजार नाघेको छ ।
...
इजरायलमा तीन वर्षदेखि जारी युद्ध र सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणको प्रभावबीच प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य ...
कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा कम्तीमा छ जनाको मृत्यु ...
एउटा रमणीय गाउँमा एक जना मेहनती धोबी बस्थे। उनी बिहानदेखि बेलुकासम्म गाउँका मानिसहरूको लुगा धोएर आफ्नो जीविका चलाउँथे। उनको घरमा दुईवटा जनावर ...
महोत्तरी, ३ असारः तराई–मधेसमा अहिले आँप उत्पादनका हिसाबले मध्य मौसम छ । हरेकजसो किसानका खेतबारी र बगैँचामा विभिन्न जातका आँप लटरम्म फलेका छन् ...
मुस्ताङ, ९ वैशाखः घरपझोङ गाउँपालिकाले पन्ध्र दिने घरपझोङ मूर्तिकला कार्यशाला शुभारम्भ गरेको छ । घरपझोङ गाउँपालिकाको आयोजना तथा ललितकला प्रज्ञा ...
सुनसरी, ११ कात्तिकः सुनसरीमा सशस्त्र प्रहरीले रु २५ लाख ४० हजार ९८३ बराबरका अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ४ गण ...
ताप्लजेजुङ, १० कात्तिकः ताप्लेजुङ युके युवा समाज युकेले ताप्लेजुङका क्यान्सर तथा मृगौला पीडितसहित तीन जनालाई रु एक लाख ६० हजार आर्थिक सहयोग ...
गण्डकी, १० कात्तिक : शरद याम चलिरहेको छ । निलो आकाश र सेताम्मे हिमालले पोखराको सौन्दर्य थप खुलेको छ । दसैँयता पर्यटकको चहलपहल बाक्लिएको छ । पर्यटनको ...
टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा आगामी नोभेम्बर १ मा ‘प्रोफेसनल अचिभमेन्ट अवार्ड क्यानाडा २०२६’ आयोजना ...
काठमाडौँ, ६ कात्तिकः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच बदलिँदो विश्व परिस्थितिमा अन्तरराष्ट्रिय सहकार्यको ...
लुआन्डा, अंगोला।
विश्वका विभिन्न मुलुकमा नेपाली डायस्पोराको विस्तारसँगै नेपाली चाडपर्वहरू पनि अन्तर्राष्ट्रियस्तरमा मनाउने क्रम बढ्दै गएको छ। ...