नेपाली कांग्रेसको १३ औं राष्ट्रिय महाधिवेशन (फोटो फिचर भिडियो सहित)
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
काठमाण्डौ । नेपाली कांग्रेसको १३ औं महाधिवेशन नेपालको राजधानी खुल्ला मञ्चमा उदघाटन समारोह भव्यताको साथ सम्पन्न भएको छ ।
उदघाटन सत्रमा नेपालको प्रमुख राजनितिक पार्टीहरुको प्रमुख तथा प्रतिनिधी र अन्य देशबाट समेत नेताहरुको उपस्थिति रहेको थियो ।
तस्विर : न्यूज अभियान डटकमको लागि:- सागर श्रेष्ठ, काठमाण्डौ

.jpg)








थप फोटाहरु हेर्नको लागि यहाँ थिच्नुहोस ।
