हाम्रो बारे
नेशनल भिजन मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित न्यूजअभियान डट कममा स्वागत छ। सूचना विभागमा दर्ता नं. ७८/०७३-७४ मा दर्ता भइ प्रमाणपत्र लिएको नयाँ नेपाललाइ समृद्द बनाउने हाम्रो साझा अभियानमा 'हरपल खबरको अभियान , हरेक खबर बिशेष खबर' भन्ने मूल मन्त्रका साथ संचालित न्यूज अभियान डटकम २०१३ बाट संचालनमा आएको अनलाइन डिजिटल न्यूज र्पोटल (वेबपत्रिका) हो ।
न्यूजअभियान डट कम न्यूज र्पोटल कुनै धर्म ,जाती, दल वा कुनै समुदायप्रति लक्षित नभएर निष्पक्ष र स्वतन्त्र रुपमा पत्रकारिताको आचारसंहिता अक्षरस पालना गर्दै बिसुद्द समाचार पस्कने मूल उद्देश्य बोकेको हामीसबैको साझा अनलाइन वेभपत्रिका भएको सगौरव जानकारी गराउदछौ । यहाँ प्रकाशित भएका सामाग्रीहरु हाम्रा आधिकारिक सम्वादाताहरुद्वारा प्रेशित गरेका हुनेछन् ।
अन्य विकशीत देशहरुको तुलनामा नेपालमा इमेल इन्टरनेटको विकास भएको त्यति लामो समय भएको छैन । तर पनि निकै छोटो समयमा उल्लेख्य प्रगति भई सूचना, संगीत, ब्यापार, खबर आदानप्रदान गर्ने सबै क्षेत्र इन्टरनेटले ओगटीदैँ आएको अवस्था छ ।
सम्पूर्ण पाठकबर्ग, दर्शक श्रोता , विज्ञापनदाता, शुभचिन्तकहरुलाइ तपाइँहरुको अमूल्य सूझाव र प्रतिक्रिया पठाएर सहयोग गरिदिनुहुन न्यूज अभियान परिवार हमेसा अनुरोध गर्दछ ।
प्रधान सम्पादक/प्रबन्ध निर्देशक: छायाचन्द्र भण्डारी
डिजिटल सम्पादक : तीर्थराज तमाङ
अध्यक्ष : सागर श्रेष्ठ
निर्देशक : टुका भण्डारी
प्रतिनिधि :––
अनिता श्रेष्ठ - (काठमाण्डौ)
नरहरि पौड्याल -(पोखरा )
युवास तामाङ – (सोलुखुम्बु)
डिबि चन्द - (बैतडी)
गोबिन्द पोख्रेल (लुम्बिनी-रुपन्देही)
अनिल श्रेष्ठ - (जापान)