Thursday 21st of September | २०७४ असोज ५ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हाम्रो बारे

नेशनल भिजन मिडिया ग्रुप प्रा.लि. द्धारा संचालित न्यूजअभियान डट कममा स्वागत छ। नयाँ नेपाललाइ समृद्द बनाउने हाम्रो साझा अभियानमा हरपल खबरको अभियान , हरेक खबर बिशेष खबर भन्ने मूल मन्त्रका साथ संचालित न्यूज अभियान डटकम २०१३ बाट संचालनमा आएको अनलाइन न्यूज र्पोटल हो ।

न्यूजअभियान डट कम न्यूज र्पोटल कुनै धर्म ,जाती, दल वा कुनै समुदायप्रति लक्षित नभएर निष्पक्ष र स्वतन्त्र रुपमा पत्रकारिताको आचारसंहिता अक्षरस पालना गर्दै बिसुद्द समाचार पस्कने मूल उद्देश्य बोकेको हामीसबैको साझा अनलाइन वेभपत्रिका भएको सगौरव जानकारी गराउदछौ । यहाँ प्रकाशित भएका सामाग्रीहरु हाम्रा आधिकारिक सम्वादाताहरुद्वारा प्रेशित गरेका हुनेछन् ।

अन्य विकशीत देशहरुको तुलनामा नेपालमा इमेल इन्टरनेटको विकास भएको त्यति लामो समय भएको छैन । तर पनि निकै छोटो समयमा उल्लेख्य प्रगति भई सूचना, संगीत, ब्यापार, खबर आदानप्रदान गर्ने सबै क्षेत्र इन्टरनेटले ओगटीदैँ आएको अवस्था छ ।

सम्पूर्ण पाठकबर्ग, दर्शक श्रोता , विज्ञापनदाता, शुभचिन्तकहरुलाइ तपाइँहरुको अमूल्य सूझाव र प्रतिक्रिया पठाएर सहयोग गरिदिनुहुन न्यूज अभियान परिवार हमेसा अनुरोध गर्दछ ।

प्रधान सम्पादक/प्रबन्ध निर्देशक: छायाचन्द्र भण्डारी

डिजिटल सम्पादक : उद्धव तमाङ

अध्यक्ष : सागर श्रेष्ठ

निर्देशक : टुका भण्डारी

मेनेजर : लेख बहादुर श्रेष्ठ

 

प्रतिनिधि :––

अनिता श्रेष्ठ  - (काठमाण्डौ)

नरहरि पौड्याल -(पोखरा )

युवास तामाङ – (सोलुखुम्बु)

डिबि चन्द  - (बैतडी)

गोबिन्‍द पोख्रेल (लुम्बिनी-रुपन्देही)

अनिल श्रेष्ठ - (जापान)

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan