Wednesday 22nd of November | २०७४ मङ्सिर ६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

न्यूज अभियान अक्षय कोष

"राम्रो कामको थालनी आजैबाट गरौं", किनकी साना–साना कामहरुबाट समाजमा ठूला–ठूला परिवर्तनहरु गर्न सकिन्छ भन्ने मुल नाराको साथ “न्यूज अभियान अक्षय कोष” खडा गरेका छौ । यस कोषको मुख्य लक्ष भनेको असहाय, टुहुरा, अपाङ्ग बालबालिकाहरुको  शिक्षा तथा स्वास्थ्यमा योगदान पुर्याउनु  हो । तपाइँ हामी सबैलाई थाहा छ जव सम्म हामी शिक्षित अनि स्वस्थ्य रहन सक्दैनौ तब सम्म न आफ्नो लागि केही गर्न सक्छौं न समाज कै लागि....

तपाई पनि हामी सँग हातमा हात मिलाउने हो की ? यदी हो भने ढिला नगरी हामीलाई सम्पर्क गर्नुहोस, समाज परिवर्तनको लागि हामी केही गर्दै छौं…।  तसर्थ आउनुहोस हामी सबै मिली समाज परिवर्तनको लागि केही गरौं, हामी केही गर्दै छाैं, गर्दै जानेछौ र यो निरन्तर गरिरहने छौं… ।


न्यूज अभियान अक्षय कोषमा आजको मिति सम्म जम्मा भएको रकमको विवरण । सहयोग आउने क्रम जारी छ, हामी अपडेट गर्दै जाने छौं ।


S.N. Donar Name Amount Remarks
01. NewsAbhiyan.Com Rs.777/-  
02. Sagar Shrestha Rs.1,111/-  
03. Chhayachandra Bhandari Rs.1,000/-  
04. Birendra KM Rs.1,000/-  
05. Udhav Tamang Rs.1,700/-  
06. Om Prasad Prasai Rs.2,005/-  
07. Roma Neupane Rs.5,100/-  
08. Mahendra Prasad Pokhrel Rs.2,100/-  
09. Abhiyan Times Saptahik Rs.1,000/-  
10. Soman Thapa Rs.10,000/-  
11. Suman Sagar Junk KC Rs.1,515/-  
12. Santosh Sapkota Rs.555/-  
13.  P.P. Adhikari Rs.20,000/-  
14. Tanka Upreti Rs.2,222/-  
15. Rabi Jayaswal Rs.1,111/-  
16. Rabindra Khadka Rs.2,525/-  
17. Rabindra Sen Rs.1,000/-  
18. Gham Bahadur Thapa Magar Rs.1,500/-  
19. Brahm Shree Meetra Rs.5,555/-  
20. Abhinas Basnet Rs.3,000/-  
21. Gita Shakti Khadka Rs.2,000/-  
22. Chiranjeevy Pokhrel Rs.1,280/-  
23. Shreya Dahal (USA) Rs. 20,000/- Hand Over to PSS Nepal RS 20,000/-
24. Chhatra K. Roga (UK) Rs. 1,355/- Hand Over to Jhalak Kavre Rs 1,355/-
25. Amar Bahadur Shrestha Rs. 1565/-  
26. Yuwa Hunkar Monthly Rs. 4,000/-  
27. Donsar Bdr Shrestha Rs. 3,810/- Hand Over to Jhalak Kavre Rs. 2,857/-
28. Babu Basel Japan Rs. 6000/- Hand over clothes, blankets, stationary Rs.4800.
29. Namgel Lama Rs. 550/-  
  Your Name is here    

यस शुभ कार्यमा तपाइँ पनि जोडिनु चाहानु हुन्छ भने हाम्रो यस कोषको अफिसियल फेसबुक पेजमा लाइक गर्नुहोस अनि सम्पूर्ण गतिबिधि थाहा पाउनुहोस् । पेज लिंक : www.facebook.com/newsabhiyanakshyakosh

हाम्रो सम्पर्क ईमेल :[email protected]

अफिस सम्पर्क फोन: 014269941

मोबाइल : 9841851925, 9843420215, 9851060217


हामीले अहिले सम्म  के-के गरेका छौ , अनि के गर्दै छौं , थाहा पाउँन यो LINK मा क्लिक गर्नुहोस ==>>अहिले सम्म यस कोष मार्फत गरिएका सामाजिक कामहरु निम्न प्रकारका छन ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan