म्ह पूजा सम्पन्न (with Video)
न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
काठमाण्डौ । नेवारी समूदायमा विशेष रुपमा घरको सबैभन्दा जेठाले पुजा गरेर मनाईने म्ह पुजा सम्पन्न भएको छ ।
तिहारको चौथो दिन बेलुका यो पर्व मनाईन्छ ।

