Tuesday 19th of March | २०८० चैत ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरा लेखनाथ महानगरको मेयरमा निर्वाचित भएपछि जिसी यसो भन्छन् - भिडियो सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ १२ शुक्रबार | २२८८ पटक हेरिएको

पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको समग्र विकासका खातिर फरक मनोविज्ञानलाई एकिकृत गर्ने नव निर्वाचित मेयर मान बहादुर जिसीले प्रतिवद्धता जाहेर गरेका छन् ।  

साविकको पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका र केही गाविसहरु जोडिएकाले महानगरका सम्बन्धमा तीन खाले मनोविज्ञान रहेको मेयर जिसीको भनेका  छन्।

जिसीले गुरुङ समुदायलाई पोखरा महानगरको अर्को मनोविज्ञान भनेका  छन्  ।
पोखरा लेखनाथ महानगरको मेयरमा निर्वाचित भएपछि मानबहादुर जिसी यसो भन्छन् । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan