Tuesday 19th of March | २०८० चैत ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बैदेशिक रोजगारमा पठाउन १ लाख १० हजार माग्दै म्यानपावर, हेर्नुस् भिडियो

न्यूजअभियान | प्रकाशित मिति : २०७४ जेठ १२ शुक्रबार | २१७२ पटक हेरिएको

काठमाडौं  । रोजगारीका लागि विदेश जानेसँग बढीमा १० हजार मात्र लिन पाउने सरकारी व्यवस्था छ । तर हाल पनि सो कार्यान्वयन भइरहेको छैन । बैदेशिक रोजागारमा जानेहरुले हाल पनि चर्को रकम तिर्नुपरिरहेको छ ।

यसमा सरकार बेखवर जस्तै छ भनें मेनपावर कम्पनीहरु तथा एजेण्टहरुले धेरै रकम असुलिरहेका छन् । यो ठगिको धन्दा चलिरहेको छ । कसरी मेनपावर कम्पनीहरुले धेरै रकम असुलिरहेका छन् त ?

हेर्नुहोस् काठमाडौंको एजेट्स मेनपावर कम्पनीमा भएको बार्गेनिंगको भिडियो ।

यो भिडियो लुकाएर खिचिएको हुँदा आवाज केहि अस्पष्ट तथा भिडियोमा कतिपय स्थानमा व्यक्तिको प्रष्ट नेदेखिएको छ । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan