Tuesday 19th of March | २०८० चैत ६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ग्याल्बो ल्होसार मनाईरहेको स्थलमा नगर प्रहरीद्धारा हस्तक्षेप भएपछि यस्तो स्थिती बन्यो (भिडियो सहति)

न्यूजअभियान | प्रकाशित मिति : २०७४ फाल्गुण ५ शनिबार | २०५२ पटक हेरिएको

सागर श्रेष्ठ, न्यूज अभियान, काठमाडौं । विगतको वर्षहरुमा टुडिखेलमा मनाउदै आईरहेको ग्याल्बो ल्होसार यस वर्ष तमाङ्गहरुमा विबाद आएकोले नेपाली सेनाले त्यस स्थानमा मनाउन अनुमति नदिएपछि तिनकुनेमा रहेको खाली जग्गामा ल्होसार मनाउन तयार भएका थिए ।

महानगरपालिकाले पनि अनुमति दियो तर त्यस स्थानमा मदिराजन्य पदार्थहरुको होडिङ्गबोर्डहरु पनि राखिएको थियो । ११ बजे तिर एक्कासी महानगरपालिकाको सुरक्षा निकायले आएर ति होडिङ्गबोर्डहरु उठाउन थाले पछि सुरक्षा निकाय र आयोजक विच यस्तो स्थिति पैदा भयो । बाँकी भिडियोमा...

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan