Tuesday 12th of December | २०७४ मङ्सिर २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डाँडा काटी आए पनि को भिडियो सार्वजनिक (भिडियो सहित )

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २९ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौँ -बिजया शर्मा दंगालको प्रस्तुतिमा हृदयस्पर्शी गित “डाँडा काटी आए पनि” बोलको गितको म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतमा नेपाली लोक सांगितीक बजारमा नयाँ परिचय बोकेर आएका कलाकार मेदनी दंगाल तथा बानीका प्रधानको सुमधुर स्वर रहेको छ ।

कोमल भट्टको  उत्कृष्ट शव्द सिर्जनामा रहेको यस गितको अभिनय निर्देशन सागर सुब्बाको रहेको छ भने संगीत बालन्द राईको रहेको छ  ।  यस मार्मिक गितमा  अवसरको खोजीमा परदेशीएका नेपाली दाजुभाई दिदीबहिनीको कहानीलाई देखाईएको छ । गीतमा शब्द रचना अत्यन्त मार्मिक एवम समय सान्दर्भिक रहेको छ । परदेशमा रहेका नेपालीहरुका बाध्यता विवशतालाई भिडियोमा अत्यन्त कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

“सबै मिली काम गरे आफ्नै देश बन्छ
नबस्नु है बिदेशमा हृदयले भन्छ।”

भिडियो हेर्नुहोस 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan