Wednesday 23rd of August | २०७४ भदौ ७ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हावाबाट विजुली कार्यक्रमको उद्घाटनमा केपी ओली

न्यूजअभियान | प्रकाशित मिति : २०७४ श्रावण २९ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं,२९ साउन । पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले शनिवार जोमसोममा हावाबाट उत्पादन भएको विजुली प्रविधिको उद्घाटन गरेका छन् ।   हावाबाट विजुली कार्यक्रमको उद्घाटनमा केपी ओली यस्तै खबर छ ।

मूस्ताङ प्रहरी कार्यालय परिसरमा हावाबाट विजुली बाल्न प्रयोग भएको मेसिनको मेन स्विच अन गरेर उनले उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि उनले आफ्नो भनाईलार्य हावामा उडाउने हरुले मूस्ताङमा आएर हावाबाट चम्किलो उज्यालो दिएको बिजुली हेर्न अनुरोध गरे ।

मेरो प्रधानमन्त्रीकालमा मैले नसक्ने कुरा कहिल्यै गरिनँ अबुझहरुले बुझेनन् बुझ्नेहरुले बुझ पचाइदिए , उनले भने हावाबाट बल्यो त बिजुली ।

यो सम्भव बिषय थियो र मैले बोलेका थिएँ । समाचार कान्तिपुरमा छ । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan